टुक्रेको मुटु

Bibek
BibekBB
 टुक्रा-टुक्रा भएको मेरो मन लाई बुझाउन एकदम गारो पर्ने रहेछ। हरेक दिन जति बेला पनि तिम्रो त्यो मिठो अनि मुटु चिसो हुने याद आउछ, जति नै गर्दा पनि बिर्सन नसकिने याद आउने गर्दछ। मलाई त लाग्छ, सायद तिमी फर्की पो आउछौ, म हरेक दिन यहि कूरा सोचेर बस्ने गर्दछु। आफुले आफुलाई कसरि बुझाउनु😓 तिम्रो त्यो मिठो यादले मलाइ सारै सताउने गर्दछ। सायद तिमिले त्यो माया सम्झेर मलाई त्यो दिन बिर्साउनको लागि कतै सम्झाउने पो हौ कि, म त्यहि आश पर्खेर बसेको छु।



 

Comments

Popular Posts