झरी परेको रात
कालो बादल संगै तप-तप गरेर ति पानीका थोपाहरु बर्सिन थाले, आसु जसरि बर्सि रहेका पानीका थोपा मेरो कानमा पर्न जान्थे । अनि उनी को याद बिस्तारै मेरो मन-मस्तिष्कमा पर्न जान्थो। पहिला जसरी पानी पर्दा उन को याद आउथ्यो अनि बिस्तारै उनी को याद धंड्कन जसरी ढुक-ढुक गर्न थल्थो। अनि उनी को फोटो हेर्ने गर्थे, अझ उसको त्यो मिठास अनि मिठो बोलीको एकदम याद आउथ्यो जसरि उसको याद ले आफुलाई उकुस मुकुस बनाउथो अनि साथ् मा भएको मोबाइल निकालेर उनी को नम्बर हतार हतार डाएल गर्न पुग्थे अनि उनी को मिठास बोलीमा मस्त हुन्थे बस् यो त केहि दिनको एउटा सपना रै छ, अहिले जसरि पानी परेको छ त्यसरी नै मेरो मन रोइरहेको छ। उसले भनेका कुराहरु अनि ति लाखौ अनगिन्ती सपना पूरा हुन्छ कि जस्तो लाग्थो "सायद उनी ले साथ् दिएको भए त् पूरा हुने थियो किनकि साथ दिनु नी सबै भन्दा ठुलो कूरा हो" तर के गर्नु सबै ति मिठा अनि बिर्सन नसकिने अनगिन्ती सपना पानी बगे जसरि बगेर गए ।
Bibek BB



This comment has been removed by a blog administrator.
ReplyDeleteWah♥️♥️
ReplyDeleteWow��
ReplyDeleteAwesome
Mero ta aasu naii aayo��
ReplyDeleteI miss you my love
ReplyDelete